Live on
Your Voice, Your Power
काठमाडौं- कोरोना नियन्त्रणका लागि ट्रम्प प्रशासनको चर्को आलोचक मानिएका अमेरिकाका वरिष्ठ फिजिसियन डाक्टर एन्थोनी फाउचीले आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन् । कोरोना महामारी नियन्त्रणका लागि अमेरिकामा के–के भइरहेको छ भनेर सार्वजनिक रुपमा विस्तारमा बताएकाले आफूलाई ज्यान मार्ने धम्की आएको तथा छोरीलाई पनि अनाहकमा दुःख दिइएको उनको भनाइ छ । ‘मलाई र मेरो परिवारका…