अमेरिका / क्यानडा Archives | Page 120 of 167 | Khabarhub Khabarhub

अश्वेत व्यक्ति मृत्यु प्रकरण : अमेरिकाका २५ शरहमा कर्फ्यू तोडेर प्रदर्शन

काठमाडौं - प्रहरीकै कारण एक अश्वेत व्यक्तिको मृत्यु भएपछि मिनेशोटाबाट सुरू भएको प्रदर्शन हिंसात्मक बनेपछि अमेरिकाका २५ शहरमा जारी गरिएको कर्फ्यू तोडेर प्रदर्शन भइरहेको छ। जर्ज फ्लोइडको प्रहरीले यातना दिएरै मृत्यु भएको भन्दै मिनेशोटामा सोमबारदेखि जारी प्रदर्शनले शनिवारबाट उग्ररूप लिएपछि बिभिन्न २५ शहरमा कर्फ्यू जारी गरिएको थियो । कर्फ्यूलाई अझै निरन्तरता दिइए पनि प्रदर्शनकारीहरूले कर्फ्यू…