Live on
Your Voice, Your Power
काठमाडौं - साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा संक्रमित हुनेको संख्या २२ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै २४ हजार ७२७ जना संक्रमित थपिएका छन् । बुधबार बिहानसम्म १ लाख १९ हजार १२४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ८४१ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।…