Live on
Your Voice, Your Power
काठमाडौं - अमेरिकामा कोरोना भाइरसको महामारीबाट संक्रमित भएका ५ लाख १९ हजारभन्दा बढी निको भएका छन् । शनिवार बिहान ५:३० बजेसम्म अमेरिकामा ५ लाख १९ हजार २८२ जना कोरोना भाइरसको संक्रमणबाट डिस्चार्ज भएका छन् । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार १९५ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या…