अमेरिका / क्यानडा Archives | Page 138 of 166 | Khabarhub Khabarhub

अमेरिकाको पानी जहाजमा पनि कोरोना संक्रमण

काठमाडौं- अमेरिकाको अर्को एउटा अन्तराष्ट्रिय पानीजहाजमा पनि कोरोना भाइरसको सङ्क्रमण भेटिएको छ । योसँगै १ सय ९९ देश र दुई वटा पानी जहाजमा कोरोना सङ्क्रमित भेटिएका छन् । यसअघि जापानको योकोहामामा पुगेको अन्तराष्ट्रिय पानीजहाजमा कोरोना सङ्क्रमित भेटिएका थिए । अहिलेसम्म ६ लाख ६२ हजार ७ सय ७५ जना सङ्क्रमित भएका छन् । जसमध्ये १ लाख…