अमेरिका / क्यानडा Archives | Page 145 of 176 | Khabarhub Khabarhub

वैज्ञानिकको दाबीः स्वास लिँदा तथा बोल्दा पनि फैलन सक्छ कोरोना भाइरस

अमेरिका- कोरोना भाइरसको संक्रमण दिनानुदिन बढिरहेको छ भने यसलाई लिएर दैनिक जसो अध्ययन अनुसन्धान भइरहेका छन् । यसको लक्षण वाहेक स्वास लिँदा तथा बोल्दा पनि कोरोना भाइरस फैलन सक्ने दाबी एक वैज्ञानिकले गरेका छन् । अमेरिकाको नेशनल इन्स्टीच्युट अफ हेल्थमा सरुवा रोगका प्रमुख रहेका एन्थोनी फासीले अमेरिकाको समाचार च्यानल फक्स न्यूजसँगको कुराकानीका क्रममा यस्तो बताएका…