अमेरिका / क्यानडा « Khabarhub

अमेरिकी संसद‌द्वारा ४८४ अर्ब अमेरिकी डलरको राहत प्याकेज अनुमोदन

अमेरिका- कोरोनाभाइरससँग संकटको सामना गरिररहेको अमेरिकामा संसद्‌को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले ४८४ अर्ब अमेरिकी डलरको राहत प्याकेज सम्बन्धी विधेयक अनुमोदन गरेको छ। राष्ट्रपति डोनल्ड ट्रम्पले यसबारे कानुनमा चाँडै हस्ताक्षर गर्ने जनाएका छन् । यो सँगै सङ्घीय सरकारले कोरोनाभाइरसको विश्वव्यापी महामारीले प्रभाव पारेका साना व्यवसायका साथै कोभिड-१९ को सङ्क्रमणका कारण बिरामी परेकाहरूको सङ्ख्या उच्च रहेको…