अमेरिका / क्यानडा « Khabarhub

कोरोनाभाइरसको असर : अमेरिकामा राष्ट्रिय संकटकाल घोषणा

काठमाडौं - कोरोनाभाइरसका कारण ४९ जनाको मृत्यु भएपछि अमेरिकाले राष्ट्रिय संकटकालको घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको बढ्दो प्रकोपलाई नियन्त्रण गर्न मद्दत गर्न भन्दै शुक्रबार राष्ट्रिय संकटकाल घोषणा गरेका हुन्। अमेरिकी सरकारले अब विपतको राहतका लागि ५० अर्ब डलर खर्च गर्ने पनि उनले बताएका छन् । सरकारले अब अलग/अलग राज्य सरकारसँग…