Live on
Your Voice, Your Power
अमेरिका- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण अधिकांश मुलुक लकडाउनमा छन् । सबै देशका सरकारले सुरक्षित भएर घर भित्रै बस्न आग्रह गरिरहे पनि लकडाउन उल्लंघनका घटना रोकिएका छैनन् । हालै क्यालिफोर्नियाको सान्ता क्रुजमा घरभित्र बस्ने आदेश उल्लंघन गर्ने ७ जनालाई एक हजार डलरका दरले जरिवाना गरिएको छ । शेल्टर इन प्लेसको आदेश उल्लंघन…