Live on
Your Voice, Your Power
वाशिंटन डीसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीलाई अमेरिकी अत्याधुनिक लडाकु विमान एफ–३५ बिक्री नगरिने बताएका छन् । टर्कीले रुसबाट अत्याधुनिक एस–४०० हवाई प्रतिरक्षा प्रणाली खरिद गरेको भन्दै राष्ट्रपति ट्रम्पको यस्तो घोषणा आएको हो । ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले टर्कीलाई अत्याधुनिक लडाकु विमान नबेच्ने औपचारिक जानकारी अमेरिकाले गराइसकेको बताए । उनले टर्कीलाई अमेरिकी…