Live on
Your Voice, Your Power
एजेन्सी– भ्रष्टाचारको अभियोगमा दोषि प्रमाणित भएर १२ वर्षको जेल सजाय भोगिरहेको ब्राजिलका पूर्व राष्ट्रपति तथा प्रभावशाली बामपन्थी नेता लुला डा सिल्भा आफ्नो नातिको अन्तिम संस्कारमा सहभागि भएर जेल फर्केका छन् । गत शुक्रबार मेनेन्जाइटिस रोगका कारण ७ वर्षे नातिको मृत्यु भएपछि उनलाई अन्तिम संस्कारमा सहभागि हुन जेलबाट केही समयका लागि मुक्त गरिएको थियो । साओ…