अमेरिका / क्यानडा « Khabarhub

किमसँगको सम्बन्ध थप मजबुत हुन्छः ट्रम्प

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको सम्बन्ध थप मजबुत बनाउने बताएका छन् । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भियतनाममा हुने दोश्रो शिखर वार्ताका लागि त्यसतर्फ जाने क्रममा वाशिंटनमा बोल्दै राष्ट्रपति ट्रम्पले किमसँग ‘धेरै नै राम्रो’ सम्बन्ध विकास गर्नका लागि तयार रहेको बताएका हुन् । उनले उत्तर कोरियाले हतियार परीक्षण नगरेसम्म आफू खुशी…