अमेरिका / क्यानडा « Khabarhub

रुस-युक्रेन युद्धः ट्रम्प र पुटिनले मात्र शान्ति वार्तालाई ‘ब्रेकथ्रु’ गर्ने निष्कर्ष

टर्की - अमेरिकी विदेशमन्त्री मार्क रुबियोले युक्रेन शान्ति वार्तामा मुख्य ब्रेकथ्रुका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनकै आवश्यकता रहेको बताएका छन्। दक्षिण टर्कीमा भएको नाटोका विदेश मन्त्रीको बैठक सकिएपछि उनले सो कुरा बताएका हुन्। युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले इस्तानबुलमा वार्ताका लागि प्रतिनिधिमण्डल पठाउने बताए पनि रुसले त्यसलाई गम्भीरतापूर्वक लिएको थिएन। वार्तामा…