अमेरिका / क्यानडा Archives | Page 20 of 169 | Khabarhub Khabarhub

उत्तर कोरियाली नेता किमसँग भेट्ने ट्रम्पको चाहना

काठमाडौं – अहिले फक्स न्युजसँग अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अन्तरवार्ता चर्चामा रहेको छ । उनले उत्तरी कोरियाली नेता किम जङ्ग युनलाई ‘ स्मार्ट गाइ’ को संज्ञा दिँदै उनीसँग चाँडो भेट गर्ने विश्वास व्यक्त गरेका छन् ।  यस अघि ट्रम्पको पहिलो कार्यकालमा नै उत्तर कोरियालीलाई आणविक हतियार छाड्न भनिएको थियो । धेरै विश्लेषकहरूले अहिले ट्रम्पले वार्ता…