अमेरिका / क्यानडा « Khabarhub

अमेरिकाको गोप्य ग्रुप च्याटमा रक्षा मन्त्रीका पारिवारिक व्यक्ति ! तीन वरिष्ठ अधिकारी बर्खास्त

वाशिंटन - अमेरिकामा सुरक्षा निकायका गोप्य सूचना माथिल्लो तहबाट नै चुहावट हुनेक्रममा रक्षा मन्त्रालय अगाडि देखिएको छ। रक्षा मन्त्री पिटर हेगसेथले यमनमा दोस्रो पटक आक्रमण गर्न बनाएको योजनामा छलफल गरिएको ग्रुप च्याटमा हेगसेथको निजी सम्पर्क भएको व्यक्ति र पारिवारिक व्यक्ति जोडिएको जनाइएको छ। सचिवालयबाट बारम्बार गल्ती हुन थालेपछि उनका प्रेस सल्लाहकार जोन युलियट सहितले यो…