अमेरिका / क्यानडा « Khabarhub

गल्तीले एल साल्भाडोर पुगेका अमेरिकीलाई फिर्ता नपठाउने

काठमाडौं - एल साल्भाडोरका राष्ट्रपति नायीब बुकेलेले अमेरिकाले भुल बस एल साल्भाडोरमा पठाएका त्यहाँका नागरिक किलमार अल्म्रेगो गार्सियालाई फिर्ता नपठाउने जनाएका छन् । बुकेलेले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गरेपछि सो कुरा जनाएका हुन्। अमेरिकी सर्वोच्च अदालतले गत साता ट्रम्प प्रशासनलाई गार्सियालाई फिर्ता गर्न आदेश दिएको थियो। मेरिल्यान्डमा आफ्नो परिवारसँग बस्दै आएका उनलाई सुरक्षित…