अमेरिका / क्यानडा « Khabarhub

गाजा नियन्त्रणमा लिने योजनामा अडिग ट्रम्प

न्युयोर्क - जोर्डनका राजा अब्दुल्लाहसँग ह्वाइट हाउसमा गरेको भेटमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजालाई आफ्नो नियन्त्रणमा लिने चाहनामा अडिग रहेको व्यक्त गरेका छन्। राष्ट्रपति ट्रम्पले गाजालाई नियन्त्रणमा लिएर त्यहाँ रहेका २० लाख जनालाई जोर्डनलगायत स्थानमा विस्थापित गर्ने योजना बनाएपछि राजा अब्दुल्लाहसँगको यो भेट महत्त्वपूर्ण ठानिएको छ। मध्यपूर्वमा सुरु भएको शान्ति प्रक्रियाको मुख्य खेलाडी जोर्डनमा अहिले…