Live on
Your Voice, Your Power
कोलम्बिया - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियाको सामानमा थप कर लगाउने तथा प्रतिबन्ध गर्ने घोषणा गरेका छन्। कोलम्बियाले फर्काइएका आप्रवासी बोकेको प्लेनलाई कोलम्बियाले फर्काइ दिएपछि ट्रम्पले यो घोषणा गरेका हुन्। कोलम्बियाका राष्ट्रपतिले अमेरिकाबाट निर्यात सामानलाई यसैगरी थप शुल्क लगाउने बताउँदै आफ्ना नागरिकलाई नागरिक उड्डयन विमानबाट ल्याउने दाबी गरेका छन्। उनले आफ्ना नागरिकलाई अपराधी झैँ व्यवहार…