अमेरिका / क्यानडा Archives | Page 39 of 169 | Khabarhub Khabarhub

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्‍मा ५ नयाँ सदस्य थपिए

काठमाडौँ- संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्‍मा ५ नयाँ सदस्य थपिएका छन् । सुरक्षा परिषद्मा इक्वेडर, जापान, माल्टा, मोजाम्बिक र स्वीट्जरल्याण्ड निर्विरोध निर्वाचित भएका हुन् । एकसय ९३ सदस्यीय महासभामा भएको गोप्य मतदानअनुसार इक्वेडरले १९०, माल्टाले १८५, जापानले १८४, मोजाम्बिकले १९२ र स्वीट्जरल्याण्डले १८७ मत पाएका छन् । अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका विषयमा आवाज उठाउन सहज हुने…