Live on
Your Voice, Your Power
वासिङ्टन - अमेरिकी राष्ट्रपतिका लागि भएको निर्वाचनको मतगणना जारी छ । अहिले जारी ४८ राज्यको मतगणनामा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले दोस्रो पटक राष्ट्रपतिको कुर्सी सम्हाल्ने पक्का भइसकेको छ । ताजा अवस्थामा ट्रम्पले २६७ इलेक्टोरल कलेज भोट ल्याइसकेका छन् । उता डेमोक्रेटिककी पार्टीकी उम्मेदवार एवम् वर्तमान उपराष्ट्रपति कमला ह्यारिसले २२६ इलेक्टोरल कलेज भोट ल्याएकी छन्। चुनावी…