Live on
Your Voice, Your Power
काठमाडौं- विश्व व्यापार सङ्गठनकी महानिर्देशक एनगोसी ओकोन्जो इबेयलाले युक्रेनमा जारी युद्धका कारण खाद्य पदार्थको मूल्य वृद्धि भएको दाबी गरेकी छिन् । बेलायती पत्रिका गार्जियनसँगको अन्तरवार्तामा उनले यस्तो खाद्य पदार्थको मूल्य वृद्धि भएपछि खाद्य सङ्कट पनि बढ्ने खतरा रहेको बताइन् । उनले खाद्य पदार्थमा भएको मूल्य वृद्धि र खाद्य सङ्कटको असर सबैभन्दा बढी गरिब देशहरूमा पर्न…