Live on
Your Voice, Your Power
काठमाडौँ- कोरोना महामारीमा अत्यधिक प्रयोगमा आएको भिडियो कन्फ्रेन्सिङ माध्यम जुमले १ हजार ३ सय कढी कर्मचारी कटौती गरेको छ । कोरोना महामारी नियन्त्रणसँगै प्रयोग सुस्ताएको र सम्भावित आर्थिक मन्दीलाई मध्यनजर गर्दै जुमको कर्मचारी कटौती गरेको अन्तर्राष्ट्रिय समाचारहरुले जनाएका छन् । समाचार अनुसार कोरोना महामारी घट्दै गएसँगै भिडियो कन्फ्रेन्सिङ माध्यम जुमको प्रयोगमा निकै कमी आएको छ…