अमेरिका / क्यानडा « Khabarhub

कागजबिना अमेरिका प्रवेश गर्ने आप्रवासीलाई निष्कासन गर्ने कानुन लागू

काठमाडौं - अमेरिकाले मेक्सीको हुँदै सीमा पार गर्न खोज्ने आप्रवासीलाई रोक्ने नीति कार्यान्वयनमा ल्याउने भएको छ। अमेरिकाले अमेरिका र मेक्सीको सीमा क्षेत्रबाट प्रवेश गर्ने मानिसलाई रोक्ने पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिलाई कायमै राख्ने भएको हो। अमेरिकी सर्वोच्च अदालतले मेक्सीको सीमा पार गर्नबाट रोकेको पूर्व राष्ट्रपति ट्रम्पको विवादास्पद नीतिलाई कायम राख्ने निर्णय लिएको हो। मेक्सिकोको सीमा…