अमेरिका / क्यानडा Archives | Page 51 of 178 | Khabarhub Khabarhub

डराउने सल्लाहकारले पुटिनलाई गुमराहमा पारेको अमेरिकी दाबी

काठमाडौं– युक्रेन आक्रमणका विषयमा सल्लाहकारहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई गुमराहमा पारेको अमेरिकाले दाबी गरेको छ । अमेरिकी प्रशासन ह्वाइट हाउसका अनुसार पुटिनसँग डराउने सल्लाहकारहरूले उनलाई युक्रेनमा रुसी फौजले भोगिरहेको परिस्थितिबारे खुलेर जानकारी गराएका छैनन् । ‘रुसी सेनाबाट पुटिन गुमराहमा परेको महसुस गरिरहेका छन् ।’ ह्वाइट हाउसकी प्रवक्ता केटी बेडिङफिल्डलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।…