अमेरिका / क्यानडा Archives | Page 52 of 178 | Khabarhub Khabarhub

एक्कासी बन्दुक पड्किएपछि युएफसीका पहलवानले बन्दुकधारीलाई नियन्त्रणमा लिए

काठमाडौं– अङ्ग्रेजीमा एउटा उखान छ, ‘बन्दुकको लडाइमा चक्कु ल्याउनु’ । अर्थात् कुनै तयारीबिना चुनौतीको सामना गर्न अघि सर्नु । तर अमेरिकामा भने एकजना निहत्था पहलवानले नै बन्दुकधारीलाई नियन्त्रणमा लिन सफल भएका छन् । अमेरिकामा टेक्सास राज्यको ह्युस्टन शहरस्थित एक सुसी रेष्टुरेन्टमा भोजन गरिरहेका युएफसीका पहलवान केभिन होल्याण्डले बन्दुकधारीलाई नियन्त्रणमा लिएका हुन् । अल्टिमेट फाइटिङ च्यालेन्ज…