Live on
Your Voice, Your Power
वाशिङ्टन- क्वाड नेताहरुले स्वतन्त्र र खुला, इन्डो प्यासिफिक क्षेत्रको प्रवर्द्धन गर्ने प्रतिबद्धता दोहोर्याएका छन् । संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा क्रममा भएको साइडलाइन क्वाड सम्मेलनमा पहिलो पटक सदस्य राष्ट्रका प्रमुखहरु भौतिक रुपमा आमनेसामने भएका थिए । क्वाड सम्मेलनमा अमेरिकाका राष्ट्रपति जो बाइडेन, अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र जापानका प्रधानमन्त्री योशीहिदे सुगा सहभागी…