अमेरिका / क्यानडा « Khabarhub

अमेरिकामा १ करोड ८९ लाखभन्दा धेरैले जिते कोरोना भाइरसको संक्रमण

काठमाडौँ- अमेरिकामा १ करोड ८९ लाखभन्दा धेरैले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् । पछिल्लो २४ घण्टा ६५ हजार ३७९ जनाले संक्रणलाई जितेका छन् । योसँगै अमेरिकामा संक्रमणमुक्त हुनेको संख्या १ करोड ८९ लाख ७३ हजार १९० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा १ हजार २४५ संक्रमितको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले ज्यान…