अमेरिका / क्यानडा Archives | Page 80 of 173 | Khabarhub Khabarhub

अमेरिकामा एकैदिन ३ हजार ३९८ संक्रमितको मृत्यु

काठमाडौँ- अमेरिकामा एकैदिन ३ हजार ३९८ कोरोना संक्रमितको मृत्यु भएको छ । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो वृद्धिसँगै सोमबार बिहानसम्म अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख ४६ हजार ५७९ पुगेको छ । यस्तै त्यहाँ १ करोड ९९ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा १ लाख ९४…