Live on
Your Voice, Your Power
काठमाडौँ- अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्यामा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ लाख २४ हजार २४ जनामा संक्रमण पुष्टि भएको छ । अमेरिकामा एकैदिन थपिएका संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो । यसअघि शुक्रबार (१९ मंसिरमा) २ लाख २० हजार ६४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो…