अमेरिका / क्यानडा « Khabarhub

अफगानिस्तानमा तैनाथ अमेरिकी सैनिकलाई आक्रमण गर्न चीनले खर्च गर्ने गरेको खुलासा

वाशिंटन- अमेरिका र चीनबीचको सम्बन्धमा तिक्तता बढीरहेका बेला अफगानिस्तानमा तैनाथ अमेरिकी सैनिकहरुमाथि आक्रमण गर्न चीनले गोप्य रुपमा नगद दिइरहेको खुलासा भएको छ। चीनले अफगानीस्तानका गैरराज्य हतियारधारी समुहहरुलाई अमेरिकी सेनामाथी आक्रमण गराईरहेको जानकारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गराइएको अमेरिकी संचार माध्यमहरुले जनाएका छन्। अमेरिकी समाचार संस्थान सीएनएनलाई अमेरिकी बरिष्ठ अधिकारीले गराएको जानकारी अनुसार ट्रम्पलाई डिसेम्बर १७…