अमेरिका / क्यानडा Archives | Page 98 of 175 | Khabarhub Khabarhub

भारत र अमेरिकाबीच ‘बेका’ सम्झौता, रक्षासम्बन्धी सूचना आदान प्रदान हुँने

एजेन्सी- भारत र अमेरिकाबीच रक्षा सम्बन्धी सूचना आदान प्रदान गर्ने गरी 'बेका' नामक रक्षा सम्झौता भएको छ। आधारभूत आदानप्रदान तथा सहायता सम्झौता (बेका) नामक यो द्विपक्षीय सहमतिपछि दुई देशले महत्वपूर्ण सैन्य प्रविधि, भूरणनीतिक नक्साहरु र भूउपग्रहसम्बन्धी गोप्य तथ्याङ्कहरु आदानप्रदान गर्नेछन् । सम्झौता अनुसार भारतले अमेरिकाले जम्मा पारेका सूचनामा पहुँच पाउनेछ । यसले मिसाइल, ड्रोनलगायतका आक्रमणमा…