अमेरिका / क्यानडा « Khabarhub

पेरिस सम्झौताबाट अमेरिका बाहिरिनु दुःखद् : संयुक्त राष्ट्रसंघ

एजेन्सी- संयुक्त राज्य अमेरिका जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट बाहिरिएकोमा संयुक्त राष्ट्रसंघले दुःख व्यक्त गरेको छ । चिली, फ्रान्स, इटाली, संयुक्त अधिराज्यलगायतका देशहरुले पनि उक्त सम्झौताबाट बाहिरिएकोमा दुःख व्यक्त गरेका बताइएको छ । अमेरिका बुधबार सो सम्झौताबाट बाहिरिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका थिए । गत वर्षदेखि उक्त सम्झौताबाट बाहिरिने निर्णय गर्दै आएको अमेरिका बुधबार औपचारिक…