Live on
Your Voice, Your Power
सिड्नी– कोरोना भाइरसको संक्रमण विश्वभर फैलिरहेका बेला हालै सार्वजनिक एक शोधले विश्वभर करीब डेढ करोडको ज्यान जान सक्ने निष्कर्ष निकालेको छ । अस्ट्रेलियन नेशनल युनिभर्सिटीको शोधमा महामारीको १ वर्षभित्र डेढ करोड मानिसहरुको मृत्यु हुनसक्ने आशंका गरिएको छ । उक्त शोधमा कोरोनाभाइरसको कारण विश्वको अर्थतन्त्रमा पनि नकारात्मक प्रभाव पर्ने समेत उल्लेख छ । बेलायती पत्रिका डेलीमेलका…