Live on
Your Voice, Your Power
काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एकपछि अर्को गरी विभिन्न मुलुकमाथि लगाइने करको दर घोषणा गर्दै गएका छन् । जसअन्तर्गत उनले दक्षिण एसियाली मुलुकहरू माथि पनि करको दर तय गरेका छन् । अमेरिकाले अहिलेसम्म दक्षिण एसियाका सात मध्ये चार देशमाथि करको दायरा तय गरिसकेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले फरक–फरक मितिमा दक्षिण एसियाका भारत, पाकिस्तान, बंगलादेश…