Live on
Your Voice, Your Power
काठमाडौं- आफ्नो मुलुकबाट उडेको चालकरहित हवाइ उपकरण (ड्रोन) उत्तर कोरियाली आकाश प्रवेश गरेको घटनामा दक्षिण कोरियाका राष्ट्रपतिले खेद प्रकट गरेका छन् । दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले आफ्नो मुलुकबाट उडेको ड्रोन उत्तर कोरिया प्रवेश गरेको विषयमा खेद प्रकट गरेका हुन् । उनले यस घटनालाई दुर्भाग्य भन्दै आफ्नो सरकारका तर्फबाट नभइ कुनै व्यक्तिले उक्त ड्रोन…