Live on
Your Voice, Your Power
एजेन्सी- इरानले कोरोनाभाइरस पहिचान गर्ने ‘चुम्बकीय’ उपकरण सार्वजनिक गरेको छ । इरानकाे इस्लामिक रिभोलुसन गार्ड कर्प्सका कमान्डरले कोरोना भाइरस पहिचान गर्न सक्ने ‘चुम्बकीय’ उपकरण सार्वजनिक गरेका हुन् । झण्डै १ सय मिटरको दूरीमा रहेको कोरोना संक्रमित व्यक्तिलाई उक्त चुम्बकीय डिभाइसले पहिचान गर्न सक्ने दाबी गरिएको छ । चुम्बकीय उपकरण सार्वजनिक गर्दै कमाण्डर माज्गेन होसैनले भनेका…