Live on
Your Voice, Your Power
रियाद– दक्षिणी यमनका पृथकतावादीले अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारको राजधानी आदेन शहरको ठूलो हिस्सामा कब्जा जमाएका छन् । आइतबार भएको व्यापक भीडन्तपछि दक्षिणी यमनका पृथकतावादी समूह साउदर्न ट्रान्जिसनल काउन्सिल एसटिसीका लडाकुहरुले आदेनको ठूलो हिस्सामा कब्जा जमाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि साउदी अरब नेतृत्वको गठबन्धनले पृथकतावादी समूहका लडाकुलाई लक्षित गरी हवाई आक्रमण गरेको थियो । हवाई…