Live on
Your Voice, Your Power
टोकियो– जापानको क्योटो शहरस्थित एक एनिमेशन स्टुडियोमा अज्ञात व्यक्तिले आगो लगाउँदा १० जनाको मृत्यु भएको छ । आगलागीमा परेर अन्य दर्जनौं व्यक्ति घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । स्थानीय प्रहरीका प्रवक्ताले समाचार संस्था एएफपीलाई बताएअनुसार बिहीबार बिहान एक व्यक्तिले प्रज्वलनशील तरल पदार्थ छर्केर आगो लगाएका थिए । प्रहरीलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले लेखेका समाचारमा…