Live on
Your Voice, Your Power
चीन– चीनमा मालवाहक पानीजहाजमा ग्यास चुहिएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । चीनको लोङयान शहरमा फुजियान शिपिङ कम्पनीको पानीजहाजमा कार्बनडाइअक्साइड ग्यास चुहिएर दुर्घटना भएको अधिकारीले जनाएका छन् । स्थानीय समय अनुसार आइतबार दिउँसो भएको दुर्घटनामा १० जनाको शव प्राप्त भएको सरकारी अधिकारीहरुले जनाएका छन् । पानीजहाजको मर्मतका क्रममा भएको दुर्घटनामा अरु १९ जना…