एसिया Archives | Page 147 of 163 | Khabarhub Khabarhub

चिनियाँ पर्यटकलाई विधेयकबारे जानकारी गराउन हङकङमा प्रदर्शन

हङकङ– विवदास्पद सुपुर्दगी विधेयकको विरोधमा दशौं हजारले हङकङस्थित तीब्र गतिको चिनियाँ रेल सेवामा प्रदर्शन गरेका छन् । मुख्यभूमि चीनबाट आएका पर्यटकलाई विवदास्पद सुपुर्दगी विधेयकबारे जानकारी गराउनका लागि हङकङको पश्चिम क्वालुनस्थित रेल सेवालाई लक्षित गरी दशौं हजारले प्रदर्शन गरेका हुन् । प्रदर्शनका कारण रेल सेवा अस्तव्यस्त बनेको हङकङको अनलाइन समाचार पोर्टल हङकङ फ्रि प्रेसले लेखेको छ…