एसिया « Khabarhub

बंगलादेशका पूर्व राष्ट्रपति एर्शादको निधन

ढाका– बंगलादेशका पूर्व राष्ट्रपति हुसैन मोहम्मद एर्शादको ९० वर्षको उमेरमा निधन भएको छ । उनको राजधानी ढाकास्थित सैनिक अस्पतालमा निधन भएको बंगलादेशको द डेली स्टार अखबारको अनलाइन संस्करणले जनाएको छ । बंगलादेशको जातीय पार्टीका प्रमुख तथा बंगलादेशको जातीय संगसदमा विपक्षी दलका नेता समेत रहेका उनको आइतबार बिहान ७ बजेर ४५ मिनेटमा निधन भएको हो ।…