एसिया « Khabarhub

नाकाबन्दी फुकुवा हुनुपर्ने उत्तर कोरियाली अडान

न्यूयोर्क– उत्तर कोरियाले अमेरिकासँग हुने ‘सिमित’ आणविक सम्झौताका लागि पनि आफ्नो मुलुकको शर्त नाकाबन्दी फुकुवा हुनुपर्ने अडान दोहोर्‍याएको छ । संयुक्त राष्ट्रसंघका लागि उत्तर कोरियाली प्रतिनिधिमण्डलले बुधबार अमेरिका नाकाबन्दी र दबाबमूलक व्यवहार’ मा अडिग रहेको टिप्पणी गर्दै आणविक सम्झौता चाहने हो भने अमेरिकाले आफ्नो मुलुकविरुद्धको नाकाबन्दी र दबाबमूलक व्यवहारलाई रोक्नुपर्ने जनाएको हो । ट्रम्प प्रशासनले…