एसिया « Khabarhub

जनसङ्ख्याको चाप थेग्न नसकेपछि राजधानी नै सार्ने मनशायमा इण्डोनेशिया

इण्डोनेशिया– इण्डोनेशियाले अब आफ्नो राजधानीलाई जकार्ताबाट अन्यत्र सार्ने भएको छ । राष्ट्रपति जोको ‘जोकोवी’ विदोदोले हाल जाभा टापुमा रहेको राजधानी जकार्तामा जनसङ्ख्याको चाप उच्च रहेकाले राजधानी अन्यत्र सार्ने योजना अघि सारेका हुन् । त्यहाँका योजनामन्त्री बामबाङ ब्रोदजोनेगोरोले राजधानी जनसङ्ख्याको चाप उच्च रहेको जाभा टापुबाट अन्यत्र सार्न राष्ट्रपनि विदोदोले निर्देशन दिएको जनाएका हुन् । उनले यद्यपि…