एसिया « Khabarhub

अफगानिस्तानमा चुनावी र्‍यालीमा विष्फोट हुँदा २४ जनाको मृत्यु

काबुल– अफगानका राष्ट्रपति अशरफ घानी सहभागी रहेको एक चुनावी र्‍याली नजिकै विष्फोट हुँदा कम्तीमा २४ जनाको ज्यान गएको छ । परवान प्रान्तको चारिकर शहरमा चुनावी र्‍यालीमा विष्फोट भएको हो । विष्फोटमा अरु ३१ जना घाइते भएका छन् । विष्फोटमा राष्ट्रपति घानी भने सुरक्षित रुपमा बच्न सफल भएको अफगान अधिकारीले जनाएका छन् । मारिनेमा महिला तथा…