एसिया « Khabarhub

अफगानिस्तानमा भएको हवाई कारवाहीमा १३ लडाकु मारिए

काबुल– अफगानिस्तानको दक्षिण कान्दाहार फ्रान्तमा गरिएको हवाई आक्रमणमा त्यहाँ सत्रिय लडाकु समूह तालिबानका १३ लडाकुको ज्यान गएको छ । कन्दाहार प्रान्तको शाह वालिकोट जिल्लामा गरिएको हवाई आक्रमणमा अरु केही लडाकु घाइते भएको त्यहाँको प्रहरीले जनाएको छ । तालिबान लडाकु लुकेर बसेको क्षेत्रलाई लक्षित गरी हवाई कारवाही गरिएको बताइएको छ । पछिल्लो समय तालिबान र अफगान…