Live on
Your Voice, Your Power
मनिला– फिलिपिन्समा तीनवटा फेरी दुर्घटना हुँदा कम्तीमा ३१ जनाको ज्यान गएको छ । मध्य फिलिपिन्सको इलोइलो र गुएइरमास क्षेत्रको बीचमा रहेको जलक्षेत्रमा मोटरजडित तीनवटा फेरी दुर्घटनामा परेका हुन् । खरब मौसमका कारण ती फेरीहरु दुर्घटनामा परेको अधिकारीले जनाएका छन् । दुर्घटनामा हराइरहेका अरु ३ जनाको खोजीकार्य जारी छ । दुई फेरीमा ९६ जना यात्री सवार…