Live on
Your Voice, Your Power
काबुल– अफगानिस्तानमा सक्रिय इस्लामिक लडाकु समूह तालिबानसँगको वार्तालाई चाँडै निरन्तरता दिइने अफगानिस्तानका लागि अमेरिकी प्रतिनिधी जाल्मे खालिदजादले जनाएका छन् । गतवर्षबाट अफगानिस्तानका लागि विशेष प्रतिनिधिको जिम्मेवारी सम्हालेका खालिदजादले तालिबानसँग हालसम्म ८ चरणको वार्ता गरिसकेका छन् । यसै महिना अफगानिस्तानको राजधानी काबुल पुगेका उनले अफगान सरकार, अफगानिस्ताको नागरिक समाजका अभियानकर्मी तथा अन्य सरोकारवालाहरुसँग तालिबानसँगको शान्ति प्रक्रियाबारे…