एसिया « Khabarhub

हङकङ प्रमुख कार्यकारी क्यारी लामद्वारा प्रदर्शनकारीलाई ‘दंगाकारी’को संज्ञा

हङकङ– हङकङकी प्रमुख कार्यकारी क्यारी लामले सुपुर्दगी विधेयकको विरोधमा प्रदर्शनरत प्रदर्शनकारीलाई ‘दंगाकारी’ को संज्ञा दिन सकिने टिप्पणी गरेकी छिन् । प्रदर्शनकारीसँगको झडपका क्रममा घाइते भएका प्रहरीलाई भेट्न अस्पताल पुगेकी उनले आफू प्रदर्शनलाई नियन्त्रण गर्न प्रहरीको कार्यको समर्थनमा रहेको समेत जनाएकी छिन् । उनले प्रदर्शनकारीलाई कानूनको कठघरामा ल्याउने प्रहरीको अभियानमा आफ्नो साथ रहेको टिप्पणी गरेकी छिन्…