एसिया « Khabarhub

उत्तर कोरियामा भएको मतदानमा ९९.९८% मतदाता सहभागी

प्योङयाङ– उत्तर कोरियामा भएको स्थानीय तहका लागि भएको निर्वाचनमा मुलुकका प्रायः सबै मतदाताले मतदान गरेका छन् । उत्तर कोरियाली समाचार संस्था केसीएनएले जनाएअनुसार आइतबार भएको निर्वाचनमा ९९.९८ प्रतिशत मतदाताले मतदान गरेका हुन् । यो सङ्ख्या सन् २०१५ मा भएको निर्वाचनको भन्दा ०.०१ प्रतिशत धेरै रहेको बताइएको छ । विदेश भ्रमण तथा समुद्रमा काम गर्न बाहिर…