एसिया « Khabarhub

युएईले यमनका लडाकुलाई हतियार दिइरहेको एमनेष्टीको आरोप

काठमाडौं– एम्नेष्टी इन्टरनेशनलले संयुक्त अरब इमिरेट्स युएईले पश्चिमा मुलुक तथा अन्तर्राष्ट्रिय समुदायले पठाएको हतियार युद्ध अपराधमा संलग्न रहेका लडाकुलाई दिने गरेको आरोप लगाएको छ । एम्नेष्टी इन्टरनेशनलले विज्ञप्ति जारी गर्दै पश्चिमा मुलुकले पठाएको अर्बौँ डलर बराबरको हतियार युएइले यमनका लडाकुलाई पठाउने गरेको आरोप लगाएको हो । युएईको यस्तो गतिविधिले उसैपनि ठूलो मानवीय संकट झेलिरहेको यमनको…